हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

June 21, 2026 at 03:35 AM

काठमाडौं । हास्य कलाकार खेम शर्माको निधन भएको छ । अमेरिकामा बस्दै आएका उनको आज बिहान निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ‘चतुरे’ क्यारेक्टरबाट लोकप्रिय भएका उनले दर्जनौं टेलिचलचित्र र सिनेमामा काम गरेका थिए । उनको मृत्यु भएको कलाकारहरूले पुष्टि गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...