मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म बन्ने, महेश त्रिपाठी शीर्ष भूमिकामा

June 22, 2026 at 03:41 PM

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। सोमबार आयोजित कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो। मिलन चाम्सको निर्देशन रहने फिल्म मदनकृष्णमाथि बन्न लागेको बायोपिक हो। यसअघि ‘ब्लाइन्ड रक्स’, ‘बबी’ र ‘अञ्जिला’ निर्देशन गरिसकेका चाम्सको यो चौथो बायोपिक फिल्म हुनेछ। फिल्ममा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोधाको भूमिकामा केकी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...