अनमोल, भुवन र प्रिन्सीको चलचित्र ‘बाटुलो जून’को छायांकन सकियो

June 22, 2026 at 04:19 PM

काठमाडौ – चलचित्र ‘बाटुलो जून’को छायांकन सम्पन्न भएको छ। एक वर्षको लामो मेहनत पछि चलचित्रको सम्पूर्ण दृश्य खिच्ने काम पुरा भएको जानकारी अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दिएका छन्। यो बहुप्रतिक्षित चलचित्र यसै वर्षको दशैंको अवसर पारेर दर्शकमाझ रिलिज हुँदैछ। छायांकन सकिएको खुसीयालीमा फिल्मको सेटबाट एउटा तस्बिर सार्वजनिक गरिएको छ, जसमा वरिष्ठ अभिनेता भुवन केसी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...