चलचित्रकर्मीलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण

June 23, 2026 at 10:39 PM

ललितपुर । चलचित्रकर्मीहरूका लागि मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ह्युमन राइट्स फिल्म सेन्टरले राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड तथा चलचित्र निर्देशक समाजको सहकार्यमा ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा कला तथा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...