‘बाटुलो जून’को छायांकन सम्पन्न, दशैँमा प्रदर्शन हुने

June 23, 2026 at 10:33 PM

काठमाडौं । चलचित्र ‘बाटुलो जून’ को छायांकन सम्पन्न भएको छ । करिब एक वर्ष लामो छायांकन यात्रा पूरा गर्दै चलचित्रको सम्पूर्ण दृश्य खिच्ने कार्य सकिएको जानकारी अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दिनुभएको हो । छायांकन सम्पन्न भएसँगै निर्माण टिमले चलचित्रको सेटबाट एक तस्वीर सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरमा वरिष्ठ अभिनेता भुवन केसी, अभिनेता अनमोल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...