साउन २९ मा प्रदर्शन हुने ‘लज्जावती’ का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम र पारिवारिक सङ्घर्षको झल्को

June 26, 2026 at 01:05 PM

आगामी साउन २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘लज्जावती’ को निर्माण पक्षले एकैसाथ पाँचवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएका यी पोस्टरहरूले सिनेमाका मुख्य पात्रहरूको पहिचान खुलाउनुका साथै उनीहरूको प्रेम, आपसी सम्बन्ध, सङ्घर्ष र ग्रामीण परिवेशको गहिरो झल्को दिएका छन्। पोस्टरहरूमार्फत निर्माण टोलीले चलचित्रको मूल कथावस्तु दर्शकमाझ पस्कने प्रयास गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...