न्यान्सीलाई गहिरो सोचमा देखाइएको ‘अक्षरा’ पोस्टरमा के लुकाउन खोज्दैछन् निर्देशक ?

June 28, 2026 at 06:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । हरितालिका तीजको छेको पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यो पोस्टरले सिनेमाकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् । यसले उनको पात्र अक्षरा कुनै गम्भीर समस्यासँग जुधिरहेको संकेत गर्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...