झड्कामा ‘कार्की साइँला’ टिम, जितुमा निर्भर हुँदा आफैँ तर्सियो !

June 28, 2026 at 09:05 AM

काठमाडौं । अभिनेता जितु नेपाल (मुन्द्रे) का लागि यतिबेला समय अनुकूल देखिएको छैन । उनले निकै महत्त्वाकाङ्क्षाका साथ निर्माण तथा अभिनय गरेको चलचित्र ‘आइ एम जितबहादुर’ बक्स अफिसमा पछारिएपछि यसको बाछिटा उनको आगामी चलचित्र ‘कार्की साइँला’मा समेत देखिएको छ । चलचित्र ‘आइ एम जितबहादुर’ बक्स अफिसमा अपेक्षाअनुसार सफल हुन नसकेको जितुले स्वीकार गरिसकेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...