‘लालीबजार’ले ५१ दिन पूरा गरेपछि टिमको टिप्पणीः टिकट किन्ने संस्कृतिले बिग्रँदै छ नेपाली सिनेमा उद्योग

June 28, 2026 at 07:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको सिनेमा ‘लालीबजार’को निर्माण टिमले नेपाली सिनेमा उद्योगमा बढ्दो ‘टिकट किन्ने’ प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ । सिनेमाको ५१ दिने सफलताको अवसरमा आयोजित कार्यक्रममा निर्माता, निर्देशक र कलाकारहरूले टिकट किन्ने संस्कृतिले नेपाली सिनेमा उद्योग बिग्रँदै गएको धारणा राखेका हुन् । राम्रो सिनेमा बने दर्शक आफैं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...