‘लालीबजार’को भन्दा ‘रोल नं. १’को व्यापार ४ गुणा बढी

June 29, 2026 at 09:42 AM

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली सिनेमाहरूको सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार पछिल्लो सातामा वैशाख २५ गते रिलिज भएको चलचित्र ‘लालीबजार’को भन्दा जेठ १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रोल नं. १’ ले बढी कमाइ गरेको छ । पछिल्लो एक सातामा ‘लालीबजार’ले थप ३ लाख कमाउँदा ‘रोल नं. १’ले १३ लाख कमाइ गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...