महिलामाथि हुने घरेलु हिंसा र शोषणको कथा ‘गौँथली’ ट्रेलर सार्वजनिक

July 3, 2026 at 10:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमा ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको साढे ३ मिनेट लामो ट्रेलर मर्मस्पर्शी देखिन्छ । अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा महिलामाथि हुने घरेलु हिंसा र शोषणको कथालाई देखाइएको छ । सिम्रनको पात्रलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...