‘१२ गाउँ-२, आबाट आमा-२ आदि फिल्महरु जुध्न आउँदा पनि अनुहारमा छैन चिन्ता, के भन्छन् दीपकराज गिरी ?

July 3, 2026 at 10:36 AM

काठमाडौं– नेपाली फिल्मका लोकप्रिय अभिनेता तथा सफल मेकर दीपकराज गिरी यतिबेला आफ्नो नयाँ फिल्म ‘छ माया छपक्कै–२’ को छायांकनको अन्तिम चरणमा छन् । काठमाडौं बाहिरको छायांकन पूरा गरेर यो फिल्मको यूनिट राजधानी फर्किसकेको छ । फिल्मका मुख्य अभिनेता तथा निर्माता दीपकराज गिरीले कलाकर्मीसंग कुराकानी गर्दै फिल्मको ९० प्रतिशत छायांकन पूरा भैसकेको जानकारी दिएका छन् । यो फिल्ममा दीपकराजसंग अभिनेत्रीहरु केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन्, जसलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । यसैबीच, कलाकर्मीले अभिनेता तथा निर्माता गिरीलाई नेपाली फिल्म क्षेत्र तथा बजारका विषयमा केन्द्रित रहेर केही जिज्ञासा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...