नेपाली फिल्मको बक्स अफिस रिपोर्टः ‘आइ एम जितबहादुर’ को कलेक्सन कति ?

June 29, 2026 at 10:57 AM

काठमाडौं– नेपालभर प्रदर्शनरत नेपाली फिल्महरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरिएको छ । नेपाल चलचित्र विकास बोर्डको आधिकारिक सिनेपा:@बक्सअफिस प्रणालीमार्फत सार्वजनिक गरिएको आइतवार राति ११:५९ बजेसम्मको तथ्यांकअनुसार ‘लालीबजार’ सर्वाधिक आम्दानी गर्ने गर्ने फिलम बनेको छ । सार्वजनिक तथ्यांकअनुसार ‘लालीबजार’ ले हालसम्म ३ लाख १६ हजार ९३० दर्शक (टिकट विक्री) आकर्षित गर्दै ९ करोड ३१ लाख ७७ हजार ६ सय ९० रुपैयाँ ८९ पैसा कुल ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको ५१औ दिन पूरा गरिसकेको यो फिल्मले प्रदर्शन अवधिभर देशभरका हलमा उल्लेखनीय व्यापार गर्न सफल भएको देखिन्छ । त्यस्तै, यो साता दोस्रो स्थानमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...