डेब्यु फिल्मबाटै चम्किएका विशाल देवकोटा

June 30, 2026 at 05:43 AM

काठमाडौं– अभिनेता विशाल देवकोटा डेब्यु फिल्म ‘लालीबजार’ बाट दर्शक माँझ परिचित बनेका छन् । उनले फिल्ममा निर्वाह गरेको नारायणको पात्रलाई दर्शकले मन पराएका छन् । कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्व बुझाउने र इमान्दार पात्रको भूमिका निर्वाह गरेका विशाल थियटर हुँदै फिल्ममा आएका हुन् । आज आफ्नो जन्मोत्सव मनाइरहेका विशाल नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा परिचित थिए । फिल्म ‘लालीबजार’ मा उनी अडिसनमार्फत छनोट भएका थिएँ । उनको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनि षट्कोण आर्ट्सले जनाएको छ । सानैदेखि कलाकार बन्ने सपना बोकेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...