भव्य रह्यो ‘लालीबजार’ को ५१औँ दिनको सेलिब्रेसन

June 30, 2026 at 11:23 AM

काठमाडौं– नेपाली फिल्म ‘लालीबजार’ ले घरेलु बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गर्दै ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ । प्रदर्शनको सात हप्ता पार गर्दा पनि केही सिनेमा हलमा निरन्तर प्रदर्शन भइरहेको फिल्मले सोमवार काठमाडौंमा ५१ औं दिन पूरा गरेको अवसरमा निर्माण टिमले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै सफलताको उत्सव मनाएको छ । सोमवार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मसँग आबद्ध कलाकार, प्राविधिक तथा नेपाली फिल्म क्षेत्रका अग्रज व्यक्तित्वहरूका साथै सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण सफलताको प्रतीकस्वरूप केक काट्ने समारोह बनेको थियो, जहाँ निर्माण टिमले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...