काठमाडौं- चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ । यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन । टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ । फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्ममा यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र किरण केसी ...
‘मन विनाको धन २’ मा विपिन कार्कीको इन्ट्री, पहिलो पटक पूजा शर्मासँग स्क्रिन शेयर
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...