काठमाडौं- अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकसँग पुनः सक्रिय रूपमा जोडिन थालेकी छिन् । केही समय सार्वजनिक जीवनबाट टाढा रहेकी अभिनेत्री श्रेष्ठले अहिले आफ्ना व्यक्तिगत अनुभव, जीवनशैली तथा सकारात्मक सन्देशहरू सामाजिक सञ्जालमार्फत साझा गरिरहेकी छिन् । केही साताअघि उनले आफ्नो ४०औँ जन्मदिन पञ्चकर्म उपचारका क्रममा मनाएको भिडियो तथा तस्बिर सार्वजनिक गरेपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो । जन्मदिनको अवसरलाई भव्य पार्टीभन्दा आत्मचिन्तन, स्वास्थ्य र मानसिक शान्तिसँग जोडेर मनाएको भन्दै धेरैले उनको निर्णयको प्रशंसा गरेका थिए । पञ्चकर्मका क्रममा बिताएका २८ दिनले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएको अनुभव ...
अभिनेत्री नम्रता श्रेष्ठको सुझाव- ‘बोल्ने शब्दप्रति सचेत बनौँ’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...