काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन बिनाको धन-२’मा अभिनेत्री गौरी मल्ल अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले उहाँसँग लिखित सम्झौता गरेको हो । यसअघि सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, प्रकाश घिमिरे किरण केसीलगायताका कलाकार अनुबन्धित भइसक्नु भएको छ । चलचित्रमा सरोज खनालको जोडीका रूपमा गौरी मल्ल
‘मन बिनाको धन-२’मा गौरी मल्लको प्रवेश
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...