निर शाह निर्देशित ‘कमला मिस’ को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ (भिडियो)

Kalakarmi Kalakarmi Source Jul 21, 2026 1 min read
निर शाह निर्देशित ‘कमला मिस’ को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ (भिडियो)

काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली फिल्म ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक गरिएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस फिल्मको प्रदर्शनअघि निर्माण टिमले गीत दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने रुबाई र सरोदी कुमारको स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ तथा मास्टरिङ रूप महन्तले गरेका हुन् भने मुम्बईस्थित प्लेहेड स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...