द सिनेमा टाइम्स, काठमाडौं । रुपेश तामाङको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘एक्का तीन’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । पुष्प खड्का र पूजा शर्मा अनुबन्धित भइसकेको सिनेमामा अर्की अभिनेत्री कविता नेपालीको प्रवेश भएको हो । उनीसँग सोमबार निर्देशक तामाङले लिखित सम्झौता गरेका छन् । साउन ४ गते सोमबार कविताको जन्मदिन पनि परेको थियो । […]
रुपेश तामाङको ‘एक्का तीन’मा कविता नेपालीको प्रवेश
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...