काठमाडौं । म्युजिक भिडियोमार्फत अभिनेत्री मौसमी मल्लले कमव्याकको प्रयास गरेकी छन् । मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फ दर्शकमाझ आएकी छन् । नीता आचार्यको स्वरमा रहेको यस गीतको भिडियोमा मौसमीलाई देख्न सकिन्छ । गोविन्द राईको निर्देशनमा निर्माण भएको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न सकिन्छ । नेपालको इतिहास बोकेको विभिन्न पात्रमा उनी […]
म्युजिक भिडियोमार्फत अभिनेत्री मौसमी मल्लको कमव्याकको प्रयास
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...