कवितालाई जन्मदिनको उपहार ‘एक्का तीन’

Kalakarmi Kalakarmi Source Jul 21, 2026 1 min read
कवितालाई जन्मदिनको उपहार ‘एक्का तीन’

काठमाडौं- अभिनेत्री तथा मोडल कविता नेपालीलाई उनको जन्मदिनको अवसर पारेर एउटा ठूलो उपहार प्राप्त भएको छ । निर्देशक रुपेश तामाङले अनिभेत्री नेपाललाई उनकै जन्मदिनको अवसर पारेर उपहारस्वरुप नयाँ फिल्ममा अनुवन्धित गरेका छन् । रुपेशले निर्देशन गर्न लागेको फिल्म ‘एक्का तीन’ मा कविता नेपाली मुख्य अभिनेत्रीको रुपमा अनुवन्धित भएकी हुन् । यो फिल्ममा यसअघि नै अभिनेत्री पूजा शर्मा तथा अभिनेत्री पुष्प खड्का फाइनल भइसकेका छन् । आगामी भदौदेखि छायांकनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरुको लाइनअप पूरा भएको छ । कविता भित्रिएपछि निर्देशक तामाङले भने– ‘यो एक्सन जनराको फिल्म हो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...