‘बेबी डु डाइ डु’ असार १९ देखि नेपालमा प्रदर्शन हुँदै

July 1, 2026 at 12:52 PM

काठमाडौं । बलिउड फिल्म ‘बेबी डु डाइ डु’ आगामी असार १९ गते (जुलाई ३) देखि नेपालभर प्रदर्शनमा आउने भएको छ। फिल्मका कलाकार हुमा कुरेशी र चंकी पाण्डेले प्रचारप्रसारका क्रममा सार्वजनिक गरेको भिडियोमार्फत फिल्म नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको तथा टिकट बुकिङ खुलिसकेको जानकारी दिएका हुन्। साकिब सलीम निर्मित यस फिल्मलाई नेपालमा सिंहदेवी प्रोडक्सनले वितरण …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...