नीतिका श्रीमान् याच्नितको पनि फिल्म डेब्यू

July 1, 2026 at 10:48 AM

काठमाडौं– अभिनेत्री नीति शाहका श्रीमान् याच्नित राणा एयरफोस इन्जिनियर हुन् । यद्यपि, अब उनले पनि फिल्ममा अभिनय गर्न लागेको कुरा अहिले चर्चामा छ । कुरा के हो भने फिल्म ‘आई एम जित बहादुर’ मा अभिनेत्री नीति शाहलाई एउटा सानो भूमिकामा देखिएको छ । उनीसँगै उनका श्रीमान् याच्नित राणा पनि फिल्ममा झुलुक्क देखिएका छन् । फिल्ममा याच्नितलाई पाहुनाको रुपमा ताली बजाउँदै गरेको देख्न सकिन्छ, जुन दृष्य निकै छोटो छ । यही प्रसंगलाई अभिनेत्री शाहले भने आफ्नो श्रीमानको फिल्म डेब्युको रुपमा लिएकी छिन् । अनिभेत्री शाहले योसँगै याच्नितले फिल्ममा अभिनय गर्न सक्ने संकेत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...