‘आ बाट आमा २’को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री

July 2, 2026 at 10:28 PM

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गर्न सफल भएको छ । निर्माण पक्षका अनुसार चलचित्रको मध्यपूर्वका ६ देशको प्रदर्शन अधिकार बिक्री भएसँगै अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च देखिएको छ । निर्माण कम्पनी आर्या इन्टरटेनमेन्ट प्रालिका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, साउदी अरेबिया,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...