२६ वर्षको अभिलेखमा ३१ ब्लकबस्टर चलचित्र

July 2, 2026 at 10:38 PM

काठमाडौं । नेपाली चलचित्र उद्योगको व्यावसायिक इतिहासलाई अभिलेखीकरण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आफ्नो स्थापना भएको २६ वर्षको अवसरमा पहिलोपटक सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ । बोर्डका अनुसार स्थापना यता घरेलु बक्स अफिसमा सात करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल ३१ नेपाली चलचित्रको विवरण संकलन गरी सार्वजनिक गरिएको हो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...