‘लालीबजार’ टोलीले गर्‍यो सेलिब्रेसन

July 1, 2026 at 10:37 PM

काठमाडौं । चलचित्र ‘लालीबजार’ को व्यावसायिक सफलताको अवसरमा निर्माण टिमले विशेष समारोह आयोजना गर्दै कलाकार तथा प्राविधिकलाई सम्मान गरेको छ । आयोजित कार्यक्रममा चलचित्रसँग आबद्ध कलाकार, प्राविधिक तथा निर्माण टोलीलाई कदरपत्र प्रदान गरिएको थियो । कदरपत्र कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा वरिष्ठ कलाकारहरू चैत्यदेवी सिंह, बसुन्धरा भुसाल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...