काठमाडौं । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘हली’ले प्रदर्शन मिति नजिकिएसँगै आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएको छ । आगामी साउन २२ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमाको निर्माण टिम यतिबेला काठमाडौंका विभिन्न स्कुल तथा कलेजहरूमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहेको हो । सुदूरपश्चिम र कर्णाली क्षेत्रको छाउपडी प्रथालाई चित्रण गरेको चलचित्रको प्रचारकालागि मुख्य अभिनेता […]
कलेज-कलेजमा ‘हली’ को टिम
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...