काठमाडौं । प्रदीप भट्टराई नेपाली सिनेमा उद्योगका एक सफल निर्देशक हुन् । किनकी उनले निर्देशन गरेका सबै चलचित्र बक्सअफिसमा सफल छन् । बक्सअफिसलाई मात्रै सफलताको मानक मान्ने हो भने उनी ब्लकबस्टर निर्देशक हुन्, किनकी उनले निर्देशन गरेका कुनै पनि चलचित्र असफल भएका छैनन् । ‘जात्रा’बाट उनले सिनेमा निर्देशन सुरु गरेका थिए । ‘जात्रा’ पछि ‘शत्रुगते’, […]
ब्लकबस्टर निर्देशक प्रदीप भट्टराई, जसका सबै सिनेमाले मनाएका छन् ५१ औँ दिन
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...