काठमाडौं– आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म मास्टर्नीको पहिलो पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एउटा रोचक चर्चा प्रारम्भ भएको छ । पोस्टरमा देखिएकी अभिनेत्री प्रियंका कार्कीलाई धेरैले पहिलो नजरमै सांसद तथा पूर्व अभिनेत्री आशिका तामाङ ठानेका छन् । सामान्यतयाः ग्ल्यामरस अवतारमा देखिने प्रियंका यसपटक आफ्नै फिल्मको पोस्टरमा भने निकै फरक गेटअपमा प्रस्तुत भएकी छिन् । साधारण साडी, गम्भीर अभिव्यक्ति तथा विशेषगरी कालो फ्रेमको चस्माले उनको लुक्सलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । यही परिवर्तनले धेरै दर्शकलाई ‘फिल्ममा आशिका तामाङले अभिनय गरेकी हुन् कि ?’ भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...