‘गौँथली’को इमोस्नल ट्रेलरमा शिक्षाको भोक र परम्पराको साङ्लो

July 3, 2026 at 10:11 AM

काठमाडौं । चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । चलचित्रको कथा सार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...