काठमाडौं– माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा कमेडी दरबार टिमले बनाएको पहिलो नेपाली फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । पहिलो झलकमा मुख्य कलाकारहरु आफ्नो गाउँका लागि केहि गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा तथा अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन् । उनीहरु कुलेबारी नामको गाउँमा छन्, उक्त गाउँका लागि केहि गर्ने योजनामा छन् । सार्वजनिक झण्डै तीन मिनेटको झलकमा अभिनेत्री रेखाले भनेकी छिन्– ‘गाउँको लागि यो काम गर्दा केहि भइहाल्यो भने के हुन्छ होला है ?’ अभिनेत्री गौरीले ‘एउटा सालिक त बलाउलान् नि हरामीहरुले’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...