रहस्यमय ‘ब्रह्म कमल’ को कथा बोकेको भारतीय चलचित्र ‘नागबन्धम’ हलमा

July 5, 2026 at 04:01 PM
1 min read

काठमाडौं – भगवान् अनन्त पद्मनाभस्वामीको अथाह खजाना र श्रीरङ्गापुरम् मन्दिरमा लुकेको ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्य बोकेको पौराणिक भारतीय सिनेमा ‘नागबन्धम’ ले नेपाली हलहरूमा दर्शक तान्न थालेको छ। क्यापिटल वर्ल्डले नेपाल भित्र्याएको यो ‘लार्जर-द्यान-लाइफ’ सिनेमा शनिबार साँझको विशेष शोदेखि देशभरका पर्दामा प्रदर्शन भइरहेको छ। अभिषेक नामाको लेखन तथा निर्देशन रहेको यस प्रोजेक्टले धर्म, आस्था […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...