निर्माताको जन्मदिनमा ‘अक्षरा’ को नयाँ पोस्टर सार्वजनिक, सुशील र न्यान्सीको सम्बन्धमा खटपट

July 6, 2026 at 02:37 PM

काठमाडौं – आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरको केन्द्रमा सिनेमाका मुख्य अनुहार सुशील सिटौला र न्यान्सी खड्कालाई प्रस्तुत गरिएको छ। विपरीत दिशामा फर्किएका उनीहरूको मुहारमा पोखिएको गम्भीर भावले सम्बन्धभित्रको चिसोपनलाई दर्साउँछ। एकअर्काप्रतिको रिस, वैचारिक दूरी, असमझदारी र परिस्थितिले उब्जाएको बाध्यतापूर्ण बिछोडको मर्मलाई पोस्टरले गहिरोसँग बोकेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...