‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक, १९ भदौदेखि प्रदर्शनमा आउने

July 6, 2026 at 03:16 PM

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को निर्माणमा बनेको फिल्म ‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तु र प्रमुख पात्रबारे प्रारम्भिक संकेत दिएको छ। टिजरको सुरुआत केही गाउँले डाँडामा बसेर कुनै योजनाबारे छलफल गरिरहेको दृश्यबाट हुन्छ। संवादमार्फत फिल्मले व्यंग्यात्मक शैली अपनाएको संकेत दिन्छ। एक पात्र भन्छिन्, ‘गाउँका लागि यो काम गर्दा केही …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...