‘बाः एक योद्धा’को पोष्टर, पारिवारिक कथावस्तुको संकेत

July 6, 2026 at 10:39 PM

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेका दुई पोष्टरले चलचित्रको पारिवारिक कथावस्तु र पात्रहरूको भावनात्मक यात्रालाई संकेत गरेका छन् । पहिलो पोष्टरमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मालाई एउटै परिवारका सदस्यका रूपमा प्रस्तुत गरिएको छ । घरको आँगनमा खुशीयालीका साथ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...