सामाजिक तथा पारिवारिक कथावस्तुमा ‘गौँथली’को ट्रेलर

July 6, 2026 at 10:36 PM

काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गौँथली’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले चलचित्रको कथावस्तु, प्रमुख पात्र र केन्द्रीय द्वन्द्वलाई उजागर गरेको छ । सार्वजनिक ट्रेलरका आधारमा चलचित्र सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहेको देखिन्छ । ट्रेलरले शिक्षा हासिल गर्ने सपना बोकेकी एक किशोरीको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...