‘अरुको घर बिगारेर के पाउँछौ ?’: कलाकारको नैतिकता र आचरणप्रति गायिका एलिना चौहानको आक्रोश

July 7, 2026 at 03:26 PM

काठमाडौं । चर्चित गायिका एलिना चौहानले कलाकारहरूको सामाजिक जिम्मेवारी र व्यक्तिगत नैतिकतालाई लिएर सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणी यतिबेला चर्चामा छ । एलिनाले फेसबुकमा स्टाटस लेख्दै कलाकारिता क्षेत्रमा आवद्ध केही महिला कलाकारहरूको व्यवहारका कारण समग्र कलाकार समुदायको प्रतिष्ठामाथि नै प्रश्न उठ्न थालेको भन्दै टिप्पणी गरेकी छन् । एलिनाले आफ्नो स्टाटसमा अरूको वैवाहिक सम्बन्धमा हस्तक्षेप गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...