‘रङ्गेली’ ट्रेलर – डर र शक्तिको खेल

February 22, 2024 at 03:59 AM

यही फागुन २५ गते अर्थात महाशिवरात्रि बाट देशव्यापी रिलिज हुने चलचित्र आर्वजनिक गरिएको छ। बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा नेपालको तराई क्षेत्रमा घटेका विविध घटनाहरूलाई समावेश गरिएको छ । डर र शक्तिको खेला सँगै चलचित्रमा राजनीतिको झल्को समेत हेर्न सकिन्छ । निर्देशक तथा लेखक अर्जुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...