‘रावायण’मा पल शाहको इन्ट्री – जम्ला त पूजा सँग जोडी ?

February 22, 2024 at 05:29 AM

निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रावायण’मा नायक पल शाहको इन्ट्री भएको छ। गतबर्ष नै घोषणा भएर पनि निर्माण हुन नसकेको यो चलचित्रको मुख्य भूमिकामा अबभने नायक पल शाह पक्का भएका छन्। निर्देशक तथा निर्माता सुदर्शन थापा र नायिका तथा निर्मात्री पूजा शर्मा केही साता अगाडि पोखरा पुगेर पलसँग यो विषयमा कुरा गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...