काठमाडौँमा ‘गोर्खा वारियर’को भव्य प्रिमिएर – राजनीतिज्ञदेखि कलाकारसम्मको बाक्लो उपस्थिति

February 22, 2024 at 04:59 AM

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’को भव्य प्रिमियर गरिएको छ। बुधवार काठमाडौँमा आयोजना गरिएको उक्त प्रिमियर कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाह, कलाकार हरिबंश आचार्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का लगायत राजनीतिज्ञदेखि कलाकारसम्मको बाक्लो उपस्थिति रहेको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...