काठमाडौं । चलचित्र ‘मास्टर्नी’को गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको शब्द तथा संगीत रहेको गीतमा दुर्गेश र बबिना किराँतीको स्वर रहेको छ । गीत कथा भन्दा पनि चलचित्रको प्रोमोसनका लागि तयार गरिएको देखिन्छ । गीतको उद्देश्य चलचित्र ‘मास्टर्नी’ भदौ ५ गते प्रदर्शनको तयारीमा छ भनेर दर्शकलाई जानकारी दिनु रहेको देखिन्छ । गीतको भिडियोमा प्रियंका […]
‘मास्टर्नी’को गीत सार्वजनिक, उद्देश्य– भदौ ५ गतेको रिलिज डेट जानकारी दिनु
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...