‘चमेलीको पोइ’को ‘ओइ ओइ चमेली’

eHimalaya Times eHimalaya Times Source Jul 21, 2026
‘चमेलीको पोइ’को ‘ओइ ओइ चमेली’

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर, निर्देशक बोहराको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...