काठमाडौं – आगामी भदौ ५ गतेदेखि ९ वटा छुट्टाछुट्टै भाषामा विश्वभर एकैसाथ पर्दामा आउन लागेको चलचित्र ‘मास्टर्नी’ को प्रचार अभियान सांगीतिक धमाकासँगै सुरु भएको छ। निर्माण टोलीले प्रियंका कार्की, आर्यन सिग्देल र दुर्गेश थापाको जबर्जस्त उपस्थितिसहित पहिलो प्रमोसनल गीत ‘मास्टर्नी’ दर्शकमाझ पस्किएको छ। भिडिओमा प्रियंका र आर्यनसँगै अभिनेता आयुष्मान जोशी र गायक दुर्गेशले कम्मर मर्काएका […]
‘मास्टर्नी’को सांगीतिक प्रचार सुरु: प्रियंका र आर्यनसँग दुर्गेशको इन्ट्री
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...