काठमाडौं । त्यसो त वर्षायाम र खेतीपातीको चटारोसँगै नेपाली फिल्म उद्योगमा असार र साउनलाई प्रायः ‘अफ–सिजन’ महिना मानिन्छ। यसको प्रभाव पछिल्ला नेपाली फिल्मको व्यापारमा पनि देखिएको छ। असारमा प्रदर्शनमा आएका ‘आई एम जितबहादुर’ र ‘जाँड’ ले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन् भने हाल प्रदर्शनरत ‘भागदौड’ को व्यापार पनि उत्साहजनक देखिएको छैन भन्दा फरक नपर्ला । यही सुस्त …
साउनमा चार फिल्म, बक्सअफिसमा कसको बाजी?
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...