नेपाल रिलिजअघि नै ‘हली’को विदेशमा दबदबा, साइप्रसमा ‘सोल्ड आउट’

Kalakarmi Kalakarmi Source Jul 15, 2026 1 min read
नेपाल रिलिजअघि नै ‘हली’को विदेशमा दबदबा, साइप्रसमा ‘सोल्ड आउट’

काठमाडौं- वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भई निर्माण गरिएको प्रतीक्षित नेपाली फिल्म ‘हली’ नेपाल प्रदर्शनमा आउनु अगावै साइप्रसमा भव्य रूपमा ‘सोल्ड आउट’ भएको छ । आगामी साउन २२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यस फिल्मको साइप्रस प्रदर्शन अधिकार शतप्रतिशत बिक्री भइसकेको निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले जानकारी दिएका छन् । शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस फिल्मलाई साइप्रसका वितरकले खरिद गरिसकेका छन्, भने यतिबेला अन्य देशहरूमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि तीव्र कुराकानी भइरहेको निर्माण पक्षले जनाएको छ । अन्य देशको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...