आर्यनलाई गाउनै लाज लाग्ने किन यस्तो गीत दुर्गेश ?

Kalakarmi Kalakarmi Source Jul 16, 2026
आर्यनलाई गाउनै लाज लाग्ने किन यस्तो गीत दुर्गेश ?

काठमाडौं– रिलिज भएलगत्तै चर्चाको विषय बनेको नयाँ नेपाली फिल्म ‘मास्टर्नी’ को प्रमोशनल गीत गीत ‘म्याथ सिक्ने’ ले यूटुयुबमा दुई दिनमै झण्डै छ लाख भ्यूज पाइसकेको छ । गीतको प्रीमियर शोमा नै यसमा प्रयोग गरिएका शब्दका बारेमा चर्चा–परिचर्चा भएको थियो । त्यसैले पनि अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ को यो प्रमोशन गीतले अहिले धेरैको ध्यान केन्द्रित गरेको छ । दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका बबिना किरातीको पनि स्वर सुन्न सकिन्छ । अझ भनौँ, बबिनाले गाएको गीतको मुखडामा प्रयोग भएका दुई शब्द नै अहिले चर्चाको विषय बनेको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...