काठमाडौं । बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को डिजिटल अधिकार बिक्री भएको छ । डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै ठूलो रकम खर्चेर यसको अधिकार सुरक्षित गरेको जनाएको छ । भदौ दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु हुनेछ । यस चलचित्रलाई बायोपिक सिनेमामा बनाउँदै आउनुभएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दै हुनुहुन्छ । ७६ वर्षीय
‘म मदनकृष्ण’ को डिजिटल राइट बिक्री
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...