दुर्गेशले माफी माग्दै हटाए ‘मास्टर्नी’को गीत, सच्चिने प्रतिबद्धता

Art Khabar Art Khabar Source Jul 17, 2026
दुर्गेशले माफी माग्दै हटाए ‘मास्टर्नी’को गीत, सच्चिने प्रतिबद्धता

काठमाडौं । कलाकार दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’को गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । उनले माफी माग्दै आफ्नो युट्युब च्यानलबाट गीत हटाएका हुन् । गीतको शब्द र प्रस्तुतिलाई लिएर आपत्ति हुन थालेपछि उनले माफी माग्दै गीत हटाएका हुन् । शिक्षक महासंघलगायत विभिन्न व्यक्ति र संस्थाले गीत तत्काल हटाउन चेतावनी दिएका थिए । “पछिल्लो समय चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...