द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘मास्टर्नी’को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेपछि गायक दुर्गेश थापाले उक्त गीत हटाउने घोषणा गरेका छन्। शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले गीत हटाउने घोषणा गरेका हुन्। विज्ञप्तिमार्फत थापाले गीतका केही शब्द र प्रस्तुतिका कारण शिक्षक-शिक्षिका तथा गुरुजनहरूको भावनामा चोट पुगेको महसुस भएको उल्लेख गर्दै त्यसप्रति क्षमायाचना […]
‘मास्टर्नी’ विवादपछि दुर्गेश थापाद्वारा गीत हटाउने घोषणा, ‘भावनामा चोट पुगेकाप्रति क्षमायाचना गर्दछु’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...